सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ असार १, मंगलवार १५:४९
- 12 Shares

धनगढी, असार १ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २२४ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये १० जना आइसियूमा, १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने १ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको कोरोनाका कारण मृत्यु नभएको अस्पतालले जनाएको छ ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्