सुदूरपश्चिम प्रदेशमा आज ४४ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, असार २३ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पीसीआर बिधिबाट २ सय ७४ नमूनाको परिक्षण गर्दा २८ र एन्टीजेन बिधिबाट ५ सय २१ नमूनाको परिक्षण गर्दा १६...






