April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

गण्डकी सरकारले पायो पूर्णता, थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकी सरकारले पायो पूर्णता, थप ६ जना मन्त्रीले लिए शपथ

पोखरा, साउन ८ (ई–रैवार)  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएपछि पूर्णता पाएको हो । कांग्रेस र माओवादीका तीनरतीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई…

कञ्चनपुरका मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

कञ्चनपुरका मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

कञ्चनपुर, साउन ८ (ई–रैवार) कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो। मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन। हातमा भएको लालपूर्जाबमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन्। लालपूर्जामा भएको जग्गा अरुले नै कमाउँदै आएको पूर्वकमैयाको भनाइ छ। लालपूर्जा पाएर पनि जग्गा पाउन नसकेपछि उनीहरु…

  • एउटा वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

    एउटा वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

    धनगढी, साउन ७ (ई–रैवार) धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न...

  • कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

    कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

    डोटी, साउन ७ (ई–रैवार) देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन्। यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्। लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक...

  • धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

    धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

    डोटी, साउन ६ (ई–रैवार)  सडक निर्माण गरिएको वर्षाैँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६...

  • डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

    डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

    डडेल्धुरा, साउन ६ (ई–रैवार) ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा...

  • सेती प्रादेशिक अस्पतालमा आज ४३ जनामा कोरोना  संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, साउन ६ (ई–रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

    दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

    दार्चुला, साउन ६ (ई–रैवार) दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र पुलघाटबाट प्रहरीले ९० ग्राम यार्सागुम्बासहित एकजना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला...

  • कैलालीबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने

    कैलालीबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने

    धनगढी, साउन ६ (ई–रैवार) कैलालीबाट मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको...