April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

प्रशासनले भन्यो- दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेखौं, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’

प्रशासनले भन्यो- दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेखौं, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’

धनगढी,साउन १६ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा बेपत्ता भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय…

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

कञ्चनपुर, साउन १६ (ई-रैवार)  कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो । लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, ३७ वर्षीय तपेन्द्र स्वार र भारतको अदकटा सत्बानि बेगाउ थाना न्वावाबगंज उत्तरप्रदेश बरेली…

  • प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी पक्राउ

    प्रहरी जवानको अन्तरवार्तामा चार नक्कली परीक्षार्थी पक्राउ

    डोटी, साउन १६ (ई-रैवार)  प्रहरी जवानको भर्ना प्रक्रियाको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ । प्रहरीले सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । यस्तै श्रावण १० गते र श्रावण...

  • महामारीमै भारत जानेहरु भन्छन्: ‘रोगभन्दा भोकको चिन्ता भयो’

    महामारीमै भारत जानेहरु भन्छन्: ‘रोगभन्दा भोकको चिन्ता भयो’

    महेन्द्रनगर,साउन १४ (ई-रैवार) शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिए। कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक...

  • कञ्चनपुरको शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै

    कञ्चनपुरको शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै

    कञ्चनपुर, साउन १४ (ई-रैवार) सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा...

  • सेती प्रादेशिक अस्पतालमा आज २८ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज २८ जनामा कोरोना पुष्टि

    धनगढी, साउन १४ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप २८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार १२१ नमूनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार...

  • दुई वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ

    दुई वडाध्यक्षसहित जुवा खालबाट १५ जना पक्राउ

    सिमकोट, साउन १४ (ई-रैवार) हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ...