April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

डोटीको बोगटानमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु, डोटीमा मृतकको संख्या १२ पुग्यो

डोटीको बोगटानमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु, डोटीमा मृतकको संख्या १२ पुग्यो

डोटी कार्तिक ३(ई-रैवार) डोटीको बोगटान फुडसिल गाउँपालिकामा पहिरो च्यापिएर एक महिलाको ज्यान गएको छ । बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँका ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपालीको मृत्यु भएको हो । योसंगै डोटीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । गयराती सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ । स्थानीयबासी…

सुदूरपश्चिम प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी १३ जनाको मृत्यु, बेमौसी झरी हुनुको कारण के हो ?

सुदूरपश्चिम प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी १३ जनाको मृत्यु, बेमौसी झरी हुनुको कारण के हो ?

धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा २४ घण्टा नबित्दै बिभिन्न जिल्लाका फरक-फरक घटनामा १३ जनाको बाढीपहिरोका कारण ज्यान गएको हो । पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको…

  • सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५...

  • डोटीमा एकैदिन घर भत्किदा एकै परिवारका चारजना सहित आठको मृत्यु

    डोटीमा एकैदिन घर भत्किदा एकै परिवारका चारजना सहित आठको मृत्यु

    डोटी, कार्तिक २ (ई–रैवार) अविरल बर्षापछि विभिन्न स्थानमा घर भत्किँदा डोटीमा २४ घण्टा नवित्दै आठजनाको मृत्यु भएको छ । फरक–फरक चारवटा घटनामा नौजनाको मृत्यु भएको हो । मंगलबार दिउँसो घर भत्किदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चारजनाको मृत्यु भएको जिल्ला प्रहरी...

  • बाढीका कारण महाकाली नदीमा फसेका पाँच जनाको उद्दार

    बाढीका कारण महाकाली नदीमा फसेका पाँच जनाको उद्दार

    कञ्चनपुर,  कार्तिक २ (ई-रैवार) कञ्चनपुरको महाकाली नदीमा फसेका पाँच जनाको उद्दारका गरिएको छ । सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले प्रतिकुल मौसमका कारण पनि उद्धार गरेको हो । महाकाली नदीमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको नेपाली सेनाले उद्दारका गरिएको...

  • डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

    डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

    डडेल्धुरा, कार्तिक २ (ई-रैवार) खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकै रहेको खोलाबाट पाईपमा खानेपानी फर्काउने बेलामा...

  • बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीनजनाको मृत्यु

    बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीनजनाको मृत्यु

    बैतडी, कार्तिक २ (ई-रैवार) पहिरोले घर पुरिदा बैतडीमा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा स्थानीय...

  • डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडको बाढीमा दुईजना फसे

    डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडको बाढीमा दुईजना फसे

    धनगढी, कार्तिक २ (ई-रैवार) डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...