प्राकृतिक विपद्सँगै हरायो दसैँको खुसी
सुदूरपश्चिम, कात्तिक ३ (ई-रैवार) असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा थिए। घरमा वडादसैँ मनाउने तयारी सँगसँगै मनसुनी वर्षा सकिएको विश्वासमा उनले टीकाको अघिल्लो दिन देखिनै धान काट्न सुरु गरे। टीकाको दिन...






