डोटीमा बाढीपहिराेबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान
डोटी, कात्तिक २३ (ई-रैवार) डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ। कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाको परिवारलाई सरकारले राहत उपलब्ध गराएको हो । डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टकाअनुसार...






