June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

भजनी, असार ३१ (ई–रैवार) टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेको धेरै भएको छैन। छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो। उनको त्यो चिन्ता धेरै दिन रहेन। नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उनी आफैँ चकित छिन्। “छोराले पहिले…

शहरमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान

शहरमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान

डोटी, असार २८ (ई–रैवार) कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन। ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१…

  • विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    टिकापुर, असार २२ (ई–रैवार) कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ। कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन्। विद्यालयले टेलिफोनमै...

  • राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा साउनभित्र प्रकाशित गर्ने

    राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा साउनभित्र प्रकाशित गर्ने

    काठमाडौँ, असार २० (ई–रैवार) एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने भएको हो। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा...

  • भौतिक रूपमा नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डको प्रस्ताव

    भौतिक रूपमा नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डको प्रस्ताव

    काठमाडौँ, असार २० (ई–रैवार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति...

  • अछामको रामारोशन गाउँपालिकामा शिक्षकले गरे तालाबन्दी

    अछामको रामारोशन गाउँपालिकामा शिक्षकले गरे तालाबन्दी

    अछाम, असार १८ (ई–रैवार)  अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । बाल शिक्षक संर्घष समितिको नेतृत्वमा गाउँपालिकाका र शिक्षा विकास शाखामा बिहिबार ताला लगाइएको हो । रामारोशन गाउँपालिकाको बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा...

  • लोक सेवा आयोगका रोकिएका सबै परीक्षाहरु १५ साउनदेखि सञ्चालन हुने

    लोक सेवा आयोगका रोकिएका सबै परीक्षाहरु १५ साउनदेखि सञ्चालन हुने

    काठमाडौं, असार १६ (ई–रैवार) लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएका हुन् । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई...

  • त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउने तयारी

    त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउने तयारी

    काठमाडौँ, असार ८ (ई-रैवार) निषेधाज्ञा सहज हुने वित्तिकै त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउने तयारी थालेको छ ।  कोभिड १९ को दोस्रो लहर बढेसँगै त्रिभुवन विश्वविद्यालयको परीक्षाहरु स्थगित भएका थिए । यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेका परीक्षा नियन्त्रण...