June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ, कात्तिक २३ (ई-रैवार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउन उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ । यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक…

डोटीमा तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटीमा तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटी, कात्तिक १४ (ई-रैवार) डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय…

  • शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार

    शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार

    काठमाडौं, कात्तिक ९ (ई-रैवार) सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप...

  • कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

    कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

    काठमाडौँ, कात्तिक ५ (ई-रैवार) कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट...

  • विद्यालय गुणस्तरीय पढाईको साथी, ‘शिक्षक डायरी’

    विद्यालय गुणस्तरीय पढाईको साथी, ‘शिक्षक डायरी’

    चाँदनी आचार्य / लम्की(कैलाली) असोज २१(ई-रैवार) चुरे गाउँपालिकाबाट कक्षा ८ पास गरेर कालिका माध्यमिक विद्यालय राजीपुरमा कक्षा ९ मा पढ्न पुगेकी गीता जैशी अहिले १२ कक्षामा अध्ययनरत् हुनुहुन्छ । गीताले यसअघि पढेको विद्यालय पनि सामुदायिक नै हो । तर यहाँको...

  • विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण

    विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण

    अमरगढी, असोज २० (ई-रैवार)  अमरगढी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई पुस्तक तथा टिफिन बोक्ने भाँडा वितरण गरिएको छ । अमरगढी नगरपालिका ७ पोखरामा रहेको उग्रतारा माध्यामिक विद्यालयका कक्षा १ का ३७ जना, कक्षा २ का २० जना, कक्षा...

  • बैतडीका सबै विद्यालय बुधबारदेखि सञ्चालनमा

    बैतडीका सबै विद्यालय बुधबारदेखि सञ्चालनमा

    बैतडी, भदौ ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा...

  • आजदेखि कक्षा १२ को परीक्षा शुरू

    आजदेखि कक्षा १२ को परीक्षा शुरू

    काठमाडौं, भदौ ३० (ई-रैवार) आजबाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा...

  • विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

    विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

    बैतडी, भदौ २८ (ई-रैवार) कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका...