June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

बैतडी: बैतडीका विभिन्न विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना भएका छन्। यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको छ। सोहीअनुसार जिल्लाका विभिन्न २१ विद्यालयमा केन्द्र स्थापना भइसकेका र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्रका १० विद्यालयमा पनि केन्द्र स्थापनाको तयारी भएको छ। दशरथचन्द नगरपालिकाका…

पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

बैतडी : पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराेले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको सातकोठे भवन पहिराेले भत्काएपछि…

  • झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

    झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

    काठमाडौं : शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै शिक्षकको आवेदन आह्वान गरेको हो । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका...

  • कक्षा १२ को प्रमाणपत्र अब देखी स्कुलमै पाइने

    कक्षा १२ को प्रमाणपत्र अब देखी स्कुलमै पाइने

    काठमाडौं : कक्षा १२ को प्रमाणपत्र अब देखी विद्यालयबाटै लिन सक्ने व्यवस्था भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने व्यवस्था हो । यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना...

  • कक्षा १२ को नतिजा सार्वजनिक

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं, मंसिर १७ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए। ‘कक्षा १२ को परीक्षाको...

  • त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाको पर्याय हो : प्रधानमन्त्री देउवा

    त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाको पर्याय हो : प्रधानमन्त्री देउवा

    काठमाडौं, मङ्सिर १४ (ई-रैवार)  प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन्। विश्वविद्यालयको आर्थिक वर्ष २०७८र७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न मंगलबार बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उनले विश्वविद्यालयले...

  • प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

    प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

    डोटी,  मंसिर २ (ई-रैवार)  उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ।  सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक...

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

    सुर्खेत, कार्तिक २७ (ई-रैवार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा...

  • नर्सिङ पढाउन सय बेड हुनैपर्ने

    नर्सिङ पढाउन सय बेड हुनैपर्ने

    काठमाडौं, कात्तिक २४ (ई-रैवार)  मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई...