October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

धनगढीमा पाटेबाघको पाइला भेटिएपछि वन क्षेत्र आसपास सतर्क रहन आग्रह

धनगढीमा पाटेबाघको पाइला भेटिएपछि वन क्षेत्र आसपास सतर्क रहन आग्रह

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा जंगली च्याउ टिप्न गएका कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको केही दिनपछि धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा समेत पाटेबाघको पाइला भेटिएको छ। डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा सोमबार गरिएको अनुगमनका क्रममा धनगढी–१७ स्थित सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रको कोर क्षेत्रमा बाघका पाइला…

जबरजस्तीकरणी उद्योग मुद्दामा पूर्वमुख्यमन्त्री सोडारीका छोरा पक्राउ

जबरजस्तीकरणी उद्योग मुद्दामा पूर्वमुख्यमन्त्री सोडारीका छोरा पक्राउ

धनगढी । जबरजस्तीकरणी उद्योग मुद्दामा धनगढीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१, शिवनगरका बबी सोडारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पक्राउ गरेको हो। उनीविरुद्ध धनगढीकै एक युवतीले करिब एक वर्षअघि जबरजस्तीकरणी उद्योग शीर्षकमा जाहेरी दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जाहेरीका आधारमा सोडारीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो। तर, उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा…

  • विपद् व्यवस्थापनमा सरकार प्रतिबद्ध भएर खटिएको छ : प्रधानमन्त्री शाह

    विपद् व्यवस्थापनमा सरकार प्रतिबद्ध भएर खटिएको छ : प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेयता उत्पन्न विपद्को व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार...

  • ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान

    ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान

    धनगढी । धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत हालसम्म...

  • ब्याडमिन्टन प्रतियोगितामा डिभिजन वन कार्यालय पहलमानपुर च्याम्पियन

    ब्याडमिन्टन प्रतियोगितामा डिभिजन वन कार्यालय पहलमानपुर च्याम्पियन

    सुखड । सुखड । सुदूरपश्चिम प्रदेशस्तरीय वन कर्मचारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि डिभिजन वन कार्यालय पहलमानपुरले जितेको छ। ‘वन कर्मचारीको शान, खेलकुदबाट स्वास्थ्य र सम्मान’ भन्ने मूल नारासहित विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा सब–डिभिजन वन कार्यालय...