मोडलिङका दिनमा यस्ती देखिन्थिन् दीपिका
एजेन्सी, पुस २१ (ई-रैवार) बलिउड नायिका दीपिका पादुकोणले इन्डष्ट्रिमा निकै लामो यात्रा निश्चित गरिसकेकी छिन् । बलिउडमा उनले आफ्नो एक विशेष स्थान बनाएकी छिन् । नायिकाले शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म सन् २००८...






