पत्रकार योगीको शब्दमा एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा
काठमाडौं, चैत्र ५ (ई-रैवार) संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको...






