आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?
२०७८ वैशाख १८ गते, शनिवार, १ मे २०२१। वैशाख कृष्णपक्ष पञ्चमी तिथि। मूल नक्षत्र (१५ः४० बजेदेखि पूर्वाषाढा)। चन्द्रराशि– धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट...






