June 19, 2026, Friday
२०८३ असार ५

English

भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान: पार्टी पछि मात्रै, ओलीमाथि प्रश्नको वर्षा

भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान: पार्टी पछि मात्रै, ओलीमाथि प्रश्नको वर्षा

काठमाडौँ । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका छन्। बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको घोषणा गरेका हुन्। पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ। उनले पार्टी…

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

सुदूरपहाडकी ‘लेडी ड्राइभर’

अछाम । सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द ।  रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो…

  • नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

    नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

    वशिङ्टनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् । राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै...

  • रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

    रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

    मुम्बई । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ...

  • अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन

    अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन

    फोनिक्स, एरिजाेना । अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी...

  • बंगलादेशमा बन्यो युनुसको नेतृत्वमा अन्तरिम सरकार

    बंगलादेशमा बन्यो युनुसको नेतृत्वमा अन्तरिम सरकार

    ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले  विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका...

  • बंगलादेशमा हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

    बंगलादेशमा हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

    काठमाडौँ । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक...

  • ‘इजरायली आक्रमण’ मा हमासका शीर्ष नेता मारिए

    ‘इजरायली आक्रमण’ मा हमासका शीर्ष नेता मारिए

    कायरो । 'इजरायलको आक्रमण'बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका हुन। बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले...

  • विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण...