कोरोनापछि कस्तो होला विश्व परिवेश ?
डा. डिला संग्रौला चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रास विश्वभर महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसले अहिले विश्व महामारी बनेको छ । विद्धान्हरुका अनुसार विश्व नै ठप्प बनाएको यो महामारीपछिको विश्व फरक हुनेछ ।...






