June 19, 2026, Friday
२०८३ असार ५

English

पाकिस्तानमा मनसुन संकट : दुई सातामा ४६० को मृत्यु

पाकिस्तानमा मनसुन संकट : दुई सातामा ४६० को मृत्यु

लाहोर : पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुनी वर्षापछिको बाढीपहिरोका कारण एकै दिन कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरण ९पीडीएमए० ले पनि खैबर पख्तुन्ख्वा प्रान्तका अधिकांश जिल्लाहरूमा हताहत भएको पुष्टि गरेको छ ।…

युक्रेनको राजधानीमा रुसले गर्‍यो फेरि हवाई आक्रमण, दुईजना मारिए

युक्रेनको राजधानीमा रुसले गर्‍यो फेरि हवाई आक्रमण, दुईजना मारिए

काठमाडौं । युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ । रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । किभका अधिकारीहरूका अनुसार, ड्रोनको भग्नावशेष मध्य शेवचेनक्विस्की क्षेत्रमा रहेको एक आवासीय भवनको छतमा खसेको थियो ।…

  • साढे चार वर्षदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

    साढे चार वर्षदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर

    काठमाडौँ । सर्वोच्च अदालतले साढे चार वर्षदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई अन्ततः बुधबार मध्यरातमा टुंग्याएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वसम्मतबाट सदर भएको छ भने त्यसअघि...

  • भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

    काठमाडौँ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको...

  • नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने, के-के छन् आयोजना ?

    काठमाडौँ । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको...

  • भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

    भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ। राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प...

  • एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

    काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने प्रयासको एक कदमका रूपमा एमसीसी बन्द गरेका हुन् । विश्वभर गरिबी घटाउन...