युक्रेनको राजधानीमा रुसले गर्यो फेरि हवाई आक्रमण, दुईजना मारिए
- Eraibar
- July 10, 2025
- 9 Shares

काठमाडौं । युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ ।
रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । किभका अधिकारीहरूका अनुसार, ड्रोनको भग्नावशेष मध्य शेवचेनक्विस्की क्षेत्रमा रहेको एक आवासीय भवनको छतमा खसेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा रातको समयमा आकाशमा विस्फोट भएको देखिन्छ । फुटेजमा हवाई रक्षा प्रणालीले आक्रमणलाई असफल बनाइरहेको देखिन्छ ।
यद्यपि, बीबीसीले फुटेजको स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ । युक्रेनको सेनाले ब्यालिस्टिक मिसाइलबाट आक्रमणको खतरा रहेको चेतावनी दिएको छ । बीबीसीबाट
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्