विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई जनसम्पर्क समितिको आग्रह
काठमाण्डौ : स्थानिय तह निर्वाचनमा मतदान गर्न नपाएपछी नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेका छन् । सर्वोच्च अदालतले मताधिकारको व्यवस्था गर्न आदेश दिएपनि मतदान प्रक्रियामा सहभागी हुन नपाएपछी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले प्रधानमन्त्री देउवालाई संयुक्त...






