June 19, 2026, Friday
२०८३ असार ५

English

कसले जित्ला यसपालिको फूटबल विश्वकप ?

कसले जित्ला यसपालिको फूटबल विश्वकप ?

एजेन्सी । कतारमा भइरहेको फूटबल विश्वकप धेरै अर्थमा यादगार भएको छ । यसमा घागडान मानिएका जर्मनी र बेल्जियम जस्ता टीमहरू समूह चरणबाटै बाहिरिएका छन् । अनि साउदी अरबले अर्जेन्टिनालाई, क्यामरूनले ब्राजिललाई र जापानले जर्मनीलाई हराएर अनपेक्षित प्रदर्शन गरेका थिए । अब प्रतियोगितामा आठवटा मात्र टीम बाँकी छन् । डिसेम्बर १८ मा हुने फाइनलमा कसले ट्रफी उचाल्ला भनी…

धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

धनगढी । सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि धनगढीमा हुने भएको हो । कैलाली उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब दुई करोडको लागतमा आयोजना हुने सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म संचालन जानकारी दिएको छ । सुदूरपश्चिम महोत्सव…

  • रुसले फेरि बढायो युक्रेनमा आक्रमण, ४ जनाको मृत्यु

    रुसले फेरि बढायो युक्रेनमा आक्रमण, ४ जनाको मृत्यु

    किभ । रुसले युक्रेनी भौतिक पूर्वाधारलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ४ जनाको मृत्यु भएको...

  • उम्मेदवारको खर्च सीमा

    उम्मेदवारको खर्च सीमा

    नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको आवधिक निर्वाचन हुँदैछ। नेपाल सरकारले संवत् २०७९ साल मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ। तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र...

  • दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन-प्रसारण गर्न पाउने

    दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन-प्रसारण गर्न पाउने

    काठमाडौँ - निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल...

  • प्रत्यक्ष उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

    प्रत्यक्ष उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आउँदो मंसिर ४ गते हुने प्रत्यक्षे निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन हसने भएको हो । निर्वाचन आयोगले आज बेलुका...

  • भारतले बनायो लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

    भारतले बनायो लडाकु हेलिकोप्टर, नाम राख्यो ‘प्रचण्ड’

    काठमाडौं : भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ । दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा...