May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवा स्कटल्यान्डमा, वर्ल्ड लिडर समिट सम्मेलनलाई आज सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा स्कटल्यान्डमा, वर्ल्ड लिडर समिट सम्मेलनलाई आज सम्बोधन गर्ने

स्कटल्याण्ड, कात्तिक १५ (ई-रैवार)  प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम…

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक १४ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई  त्यो सम्भव…

  • बेलायत नेपालको सबैभन्दा पुरानो मित्र – प्रधानमन्त्री देउवा

    बेलायत नेपालको सबैभन्दा पुरानो मित्र – प्रधानमन्त्री देउवा

    लण्डन, कात्तिक १४ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन्। नेपालका लागि सर्वदलीय संसदीय...

  • जापानमा आज संसदीय चुनाव हुँदै

    जापानमा आज संसदीय चुनाव हुँदै

    एजेन्सी टोकियो, कात्तिक १४/ जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ। यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै...

  • प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

    प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

    लन्डन, कात्तिक १३ (ई-रैवार)  प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले शिष्टाचार भेट गरेका छन् । लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको...

  • प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको राजधानी लन्डनमा

    प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको राजधानी लन्डनमा

    लन्डन, कात्तिक १३ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी...

  • फेसबुक कम्पनीको नाम अब मेटा

    फेसबुक कम्पनीको नाम अब मेटा

    वासिङ्टन, कार्तिक १२ (ई-रैबार) फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ...

  • देउवा-मोदी भेट ४ वर्षपछि ग्लास्गोमा हुने

    देउवा-मोदी भेट ४ वर्षपछि ग्लास्गोमा हुने

    काठमाडौं, कार्तिक ११ (ई-रैबार) प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच...