मलाई यकिन छ, रुसले हमलाको योजना बनाइसकेको छ : बाइडन
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् । आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन...






