May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु

काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुलीको ज्यान गएको छ भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा…

नितिशकुमार आज आठौं पटक मुख्यमन्त्रीको शपथ लिँदै

नितिशकुमार आज आठौं पटक मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौं : बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्।  भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए। भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड) का नेता नितिश कुमारले बिहारमा…

  • अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

    अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

    काठमाडौँ : चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्। उनी एसिया भ्रमणको सिलसिलामा ताइवानमा पुगेकी हुन्।   ताइवानमा पछिल्लो दशकमा भएको यो नै पहिलो अमेरिकी उच्च अधिकारीको भ्रमण हो। चीनले आफ्नो भूमि...

  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको...

  • खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    वासिङ्गटन डिसी :  नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित...

  • इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

    इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

    कोलम्बो : इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको...

  • विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : डब्लुएचओ

    विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : डब्लुएचओ

    जेनेभा : विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी...

  • इजरायलमा ढल्यो गठबन्धन सरकार, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै

    इजरायलमा ढल्यो गठबन्धन सरकार, तीन वर्षमा पाचौं पटक चुनाव हुँदै

    जेरूसेलम : इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ। प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ। एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए। राजनीति विचार र नीति तथा...