July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

सडक खन्दा दुई गाउँ भासिए : १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

सडक खन्दा दुई गाउँ भासिए : १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

बझाङ,असार २१ (ई–रैवार) गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् । हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । उनीहरूले गाउँभन्दा एक…

कांग्रेस महाधिवेशन : अघि बढे देउवा

कांग्रेस महाधिवेशन : अघि बढे देउवा

काठमाडौँ, असार २० (ई–रैवार) कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान आफूनिकट नेताहरूसँग ‘हारजितसँग अब मलाई मतलब छैन तर महाधिवेशन गराएरै छाड्छु’ भनेर आफूमाथि महाधिवेशन नगराउन खोजेको आरोपको प्रतिवाद गरेका छन् भने अर्कातिर पार्टीभित्र जस्तोसुकै परिस्थिति खडा भए पनि आफू सभापतिको उम्मेदवार हो भन्ने सन्देश दिएका छन् । कांग्रेसले भदौ १६–१९ भित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यता छ ।…

  • विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

    विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

    बैतडी, असार १६ (ई–रैवार) विद्युत् विस्तारको माग गदीको मेलौली नगरपालिकाका जनप्रतिनिधि आमरण अनशनमा बसेका छन्। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै...

  • प्रतिनिधिसभा विघटन बहस : राष्ट्रपतिले सर्वोच्च पठाएको कागजात ‘सिलबन्दी’ मै

    प्रतिनिधिसभा विघटन बहस : राष्ट्रपतिले सर्वोच्च पठाएको कागजात ‘सिलबन्दी’ मै

    काठमाडौँ, असार १२ (ई-रैवार) प्रधानमन्त्री पदका दुई दाबेदारले राष्ट्रपति कार्यालयमा पेस गरेका कागजात सोझै इजलासमा पठाउने तयारी गरिएको छ । सर्वोच्च अदालतमा तीन दिनदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसमा प्रधानमन्त्री पदका दुई दाबेदारले पेस गरेका कागजात र दुवैलाई अस्वीकार गर्ने...

  • १४औं महाधिवेशन : नेपाली कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

    १४औं महाधिवेशन : नेपाली कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

    काठमाडौँ, असार ८ (ई-रैवार)  प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी...

  • महाकालीको बाढी बस्तीमा पस्दा ३६ परिवार विस्थापित

    महाकालीको बाढी बस्तीमा पस्दा ३६ परिवार विस्थापित

    कञ्‍चनपुर, असार ७ (ई-रैवार)  महाकाली नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी-१०...

  • सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै

    सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै

    कैलाली, असार ६ (ई-रैवार) वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ। अत्तरिया चौक वरपर ग्राभेलिङ...

  • आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने

    आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने

    काठमाडौँ, असार ६ (ई-रैवार)  आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ । शिक्षा तथा मानव...

  • प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै

    प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै

    काठमाण्डौँ, जेठ ३१ (ई-रैवार) कोरोना महामारी र राजनीतिक खिचातानीबीच पनि प्रदेश सरकारहरू हतारहतारमा बजेटको तयारी गरिरहेका छन् । असार १ गते बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था भएकाले सातवटै प्रदेशमा मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी भइरहेको हो । गत वर्षदेखि...