July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

नर्सिङ पढाउन सय बेड हुनैपर्ने

नर्सिङ पढाउन सय बेड हुनैपर्ने

काठमाडौं, कात्तिक २४ (ई-रैवार)  मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई भने नर्सिङ पठनपाठनको अनुमति नदिने निर्णय गरेको हो । यसअघि मापदण्डविपरीतका शैक्षिक संस्थालाई समेत अनुमति दिने…

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

कैलाली, कात्तिक २३ (ई-रैवार) धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो। अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार गरिन थालिएको हो। ‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका…

  • नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    चितवन, कात्तिक २३ (ई-रैवार) नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह-संयोजक सुरेन्द्र पाण्डेले...

  • राष्ट्रिय जनगणना : विदेशमा रहेका नेपालीको पनि गणना गरिने

    राष्ट्रिय जनगणना : विदेशमा रहेका नेपालीको पनि गणना गरिने

    काठमाडौं, कात्तिक १९  (ई-रैवार) केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गर्ने भएको छ । जसले गर्दा अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ । आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

  • बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित

    बझाङ पहिरोमा बेपत्ताको खोजी स्थगित

    बझाङ, कार्तिक ११ (ई-रैबार) पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो । आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका...

  • देउवा-मोदी भेट ४ वर्षपछि ग्लास्गोमा हुने

    देउवा-मोदी भेट ४ वर्षपछि ग्लास्गोमा हुने

    काठमाडौं, कार्तिक ११ (ई-रैबार) प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच...

  • अनलाइन नियमनको बहस

    अनलाइन नियमनको बहस

    सञ्चार स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध सुरुदेखि नै प्रहार गरेर केपी ओली सरकारले अधिनायकवादी रबैया देखाउन थालेको थियो । त्यही क्रममा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्ने अभिप्रायले ओली सरकारले २०७३ चैत ७ गते...

  • मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास

    मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास

    रूपन्देही, असोज २६  (ई-रैवार)  रूपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास भएको खुलेको छ । राजनीतिक दलसँग नजिक व्यक्तिहरूले जग्गा कब्जा गर्न समूह बनाउने, नेतृत्व गर्ने, प्रहरीसँग प्रतिकार गर्न तालिम र निर्देशन दिने गरिएको पाइएको छ । आइतबारको...