कांग्रेस प्रदेश अधिवेशन : सभापतिका लागि ५ जनाको उम्मेदवारी
कैलाली, मंसिर १३ (ई-रैवार) नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सुदूरपश्चिम प्रदेश सभापतिका लागि...






