July 21, 2026, Tuesday
२०८३ श्रावण ६

पत्रपत्रिका

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन : रास्वपाबाट लामिछाने, वाग्ले र खरेल चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ। रास्वपाले चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले र बारा–२ मा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाद्वारा शनिबार केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी…

मन्त्रिपरिषद् विस्तार सोमबारसम्म हुने

मन्त्रिपरिषद् विस्तार सोमबारसम्म हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल पनि गरेका छन् । दाहाल र देउवाबीच सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा समझदारी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दाबी गरे । ‘सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ, दलहरूबीच मन्त्रालय भागबन्डामा करिब–करिब समझदारीजस्तै छ,’…

  • अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन

    अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन

    काठमाडौँ । नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था मौलिक हकअन्तर्गत व्यवस्था छ । संविधानकै धारा ५१(घ) (७)मा वस्तु वा सेवा...

  • शीतलनिवासमा राष्ट्रपति भण्डारीको ‘गरमागरम’ ७ वर्ष

    शीतलनिवासमा राष्ट्रपति भण्डारीको ‘गरमागरम’ ७ वर्ष

    काठमाडौँ । दुई कार्यकाल राष्ट्रपति बनेर विद्यादेवी भण्डारी सोमबार शीतलनिवासबाट बाहिरिँदै छिन् । २०६५ जेठ १५ मा राजतन्त्र समाप्त भएपछि राष्ट्राध्यक्ष निर्वाचित हुने भण्डारी दोस्रो व्यक्ति हुन् । पहिलो महिला राष्ट्रपतिका रूपमा सात वर्षको कार्यकाल बिताएकी भण्डारीमाथि संविधान उल्लंघनमा मतियार बनेको देखि...

  • राष्ट्रपति निर्वाचनमा आठदलीय मोर्चा बनेसंगै केन्द्रदेखि प्रदेशसम्मकै सत्तामा हलचल

    राष्ट्रपति निर्वाचनमा आठदलीय मोर्चा बनेसंगै केन्द्रदेखि प्रदेशसम्मकै सत्तामा हलचल

    काठमाडौँ । राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय मोर्चाले संघदेखि प्रदेशसम्मकै सत्तामा हलचल ल्याएको छ । कांग्रेस, माओवादीसहितको नयाँ मोर्चा बनेको भोलिपल्टै रापप्रा समर्थनसमेत फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । निर्णय गरिनसकेको एमाले पनि सत्ताबाट बाहिरिने लगभग निश्चित देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई...

  • कैलालीको राजकाँडा चुरे वन क्षेत्रमा व्यापक फँडानी

    कैलालीको राजकाँडा चुरे वन क्षेत्रमा व्यापक फँडानी

    टीकापुर :  कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा व्यापक वन फँडानी भइरहेको छ। मोहन्याल गाउँपालिका वडा नं. ७ को राजकाँडाको चुरे क्षेत्रमा पर्ने वनमा व्यापक फँडानी भइरहेको हो।  राजकाँडा क्षेत्र बाइसेचौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम हो। राजकाँडामा वि.सं. १५९३ देखि...

  • राष्ट्रपति निर्वाचनको संघारमा पाँचदलीय गठबन्धन ब्युँताउने कसरत

    राष्ट्रपति निर्वाचनको संघारमा पाँचदलीय गठबन्धन ब्युँताउने कसरत

    काठमाडौँ । राष्ट्रपति निर्वाचनको संघारमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहँदा कांग्रेस र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय गठबन्धन ब्युँताउने कसरत पनि चलिरहेको छ । राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपाले लिने र सरकारको नेतृत्व आलोपालो गर्ने गरी पुरानो गठबन्धन ब्युँताउने...

  • लिखित सहमतिनजिक कांग्रेस-माओवादी, राष्ट्रपतिमा कांग्रेसलाई सघाउन दाहाल तयार

    लिखित सहमतिनजिक कांग्रेस-माओवादी, राष्ट्रपतिमा कांग्रेसलाई सघाउन दाहाल तयार

    काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार छनोटका विषयमा कांग्रेस र माओवादी सहमतिनजिक पुगेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका बालुवाटारमा भएको वार्ताअनुसार लिखित सहमति गर्ने तयारी छ । बालुवाटार बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री...