July 21, 2026, Tuesday
२०८३ श्रावण ५

पत्रपत्रिका

वनको १५ बिघा व्यक्तिका नाममा : मालपोत र नापीका कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा

वनको १५ बिघा व्यक्तिका नाममा : मालपोत र नापीका कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ । मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा कैलालीको नारायणपुरस्थित सार्वजनिक जंगल व्यक्तिका नाममा कायम गरिएको भेटिएको छ । कैलालीको टीकापुर नगरपालिका ९साविक नारायणपुर गाविस–८० स्थित कित्ता नं ९०८ को १५ बिघाको वन १३ वर्षअघि मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएको पाइएको हो । फिल्ड बुकमा ‘जंगल’ भनी उल्लेख भएको जग्गा भूमाफियाको मिलेमतोमा नापी र मालपोतले…

डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

कैलाली । हरेक वर्ष झैँ यस पटक पनि डमरु हुर्काउन पोथीबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ एक डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्ग हुँदै सहायक मार्ग मसुरिया करिडोर आइपुगेको हो। डमरुसहित पोथी बाघ एक हप्तादेखि…

  • मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। कालोपत्रे गरिसक्नुपर्ने सडक...

  • सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    धनगढी। बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन...

  • सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

    सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

    काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता...

  • बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

    बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने

    बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान सात बजे...

  • ‘आचार संहिता उल्लंघन गरे पत्रकारको परिचयपत्र एक वर्ष निलम्बन’

    ‘आचार संहिता उल्लंघन गरे पत्रकारको परिचयपत्र एक वर्ष निलम्बन’

    काठमाडौँ । सरकारले आचार संहिताविपरीतका सामग्री प्रकाशित गरे पत्रकार/प्रेस प्रतिनिधि परिचयपत्र एक वर्षसम्मका लागि निलम्बन गर्ने व्यवस्था राखेर विधेयक ल्याएको छ। राष्ट्रियसभामा बुधबार दर्ता गरेको विधेयकमा यसअघिको विधेयकमा सञ्चार माध्यम, प्रकाशक, सम्पादक, सम्वाददाता वा पत्रकारलाई १० लाख रूपैयाँ जरिवाना हुने...

  • गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

    गण्डकी प्रदेशमा फर्कियो कोशी, कांग्रेस अदालत जाने

    काठमाडौँ । कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले संवैधानिक र राजनीतिक जटिलता निम्ताउने गरी नौ महिनाअघि कोशी सरकार निर्माणमा गरेको ‘जबर्जस्ती’ नयाँ गठबन्धनले गण्डकी प्रदेशमा दोहोर्‍याएको छ । यो कदम सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत पनि हो । कोशी प्रदेशका एमाले संसदीय दलका नेता...

  • इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    इलाम-बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

    काठमाडौं । इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। इलाम– २ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ– १ (१) मा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपश्चात...