July 18, 2026, Saturday
२०८३ श्रावण २

पर्यटन

कैलालीकाे मूलपानी पर्यटन गन्तव्य बन्दै

कैलालीकाे मूलपानी पर्यटन गन्तव्य बन्दै

टीकापुर, साउन ११ (ई–रैवार) कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन्। सामुदायिक वनले खाली स्थानबाट ग्राभेल उठाउन दिएपछि त्यहाँबाट पानी निस्किएर दुईवटा तलाउ बनेकाले अहिले गर्मी छल्न सयौं…

बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

धनगढी, असार ३१ (ई–रैवार)  बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले बताए। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी…

  • युवाको रोजाइमा पर्दै महाकालीको साहसिक जलयात्रा

    युवाको रोजाइमा पर्दै महाकालीको साहसिक जलयात्रा

    कञ्चनपुर,असार २६ (ई–रैवार) महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (र्‍याफ्टिङ्ग) युवाको रोजाइमा पर्न थालेको छ। भीमदत्त नगरपालिका-९ को मुसेट्टीदेखि खल्लासम्म युवाले र्‍याफ्टिङ्ग गर्दै आएका छन्। तराईको गर्मीबाट मुक्ति पाउन र रमाइलो गर्नका लागि  र्‍याफ्टिङ्ग गर्न जाने युवाको सङ्ख्या बढ्दै...

  • सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

    सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

    धनगढी, असार २३ (ई–रैवार) खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम...

  • हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

    हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

    भजनी, जेठ ३० (ई-रैवार) कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको थिएन । पहाडी जिल्लामा यात्रा गर्ने नागरिकका लागि हवाईमार्फत वा...

  • सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तड जोड्ने सडकमा कालोपत्रे शुरु

    सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तड जोड्ने सडकमा कालोपत्रे शुरु

    डोटी, वैशाख २८ (ई-रैवार) सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रेको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्रे गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट...

  • उतै कतै छोडेको छु दिलको राजधानी

    उतै कतै छोडेको छु दिलको राजधानी

    हेमन्त विवश डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत। चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त...

  • धरहरा उदघाटन आज, सर्वसाधारणले धरहरा चढ्न अझै आठ महिना कुर्नुपर्ने

    धरहरा उदघाटन आज, सर्वसाधारणले धरहरा चढ्न अझै आठ महिना कुर्नुपर्ने

    काठमाडौं, वैशाख ११ (ई-रैवार) पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अबसर पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले दिएको निर्देशनअनुसार...

  • महाभारतमा यसरी तोडिए युद्धका नियम

    महाभारतमा यसरी तोडिए युद्धका नियम

    जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि...