May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

संघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री प्रचण्ड

संघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिएका हुन । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री…

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको उल्लेख गरेका छन् । फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त…

  • कैलालीको शंकरपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

    कैलालीको शंकरपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

    धनगढी । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट से ३ प ९३ न...

  • कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत–संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर...

  • लिग टु को दोस्रो खेलमा नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

    लिग टु को दोस्रो खेलमा नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि जित हात पारेको छ । लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित हात पारेको हो । शनिबार टियु क्रिकेट मैदानमा...

  • कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

    काठमाडौँ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नीति महाधिवेशनकै रूपमा हुन लागेको फागुन ७–१० सम्मको महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।  महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय...