संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयतर्फ ध्यानआकृष्ट भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले आज विज्ञपतिमार्फत सङ्घीय...






