May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको स्मरणमा यो दिवश मनाउन थालेको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन…

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्चमा रिट दर्ता, बुधबारका लागी तोकियो पेशी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गर्दै सर्वोच्चमा रिट दर्ता, बुधबारका लागी तोकियो पेशी

कठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको आरोपबाट उन्मुक्ति दिने महान्यायाधिवक्ता कार्यालयको पत्रविरुद्धको रिट सर्वोच्च अदालतमा दायर गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । त्यसविरुद्धको निवेदनमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि रिट दर्ताका निम्ति  बाटो खुलेको थियो…

  • समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी

    समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी

    काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो । सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको...

  • कोलकातालाई तेस्रो आइपिएल उपाधि, निरीह बन्यो हैदराबाद

    कोलकातालाई तेस्रो आइपिएल उपाधि, निरीह बन्यो हैदराबाद

    काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक आइपिएलको उपाधि हात पारेको हो । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले...

  • जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु, विरुवामा जल उत्सेचन गरेर उद्घाटन

    जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु, विरुवामा जल उत्सेचन गरेर उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने उद्देश्यले यहाँ आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को विरुवामा जल उत्सेचन गरेर उद्घाटन गरेका छन् ।  जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ...

  • कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, आज अदालतमा उपस्थित गराइँदै

    कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पुगाएको छ । मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान जिल्ला प्रहरी कार्यालय धनुषा पुगाएको हो। उनलाई आज अदालतमा उपस्थित गराइँदै छ। हिरासतमा रहेका सिरोहियालाई आज...

  • कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

    कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन। पार्टी कार्यालयका मुख्यसचिव पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा...