May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

चरम गर्मीका कारण भारतमा ३७१ बढीको मृत्यु

चरम गर्मीका कारण भारतमा ३७१ बढीको मृत्यु

काठमाडौं । चरम गर्मीका कारण भारतमा ३७१ भन्दा बढीको मृत्यु भएको छ । भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्टका अनुसार धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने…

योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल

योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरेका छन् । ‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग, ध्यान र…

  • आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

    आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

    काठमाण्डौ । आज दसौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

  • टी-२० विश्वकप : सुपर आठमा भारतद्वारा अफगानिस्तान सहजै पराजित

    टी-२० विश्वकप : सुपर आठमा भारतद्वारा अफगानिस्तान सहजै पराजित

    एजेन्सी । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित दर्ता गरेको छ । बार्बाडोसमा भएको खेलमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो । भारतले दिएको १ सय ८२...

  • वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

    वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

    बैतडी ।बैतडीको पाटनका वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको जनाएको हो । भागरथीलाई घरबाटै, राजेन्द्र...