May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

वर्षमा १० जोर लुगा सिलाउँदा पनि चलेकै छ घरखर्च

वेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्। राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन्। दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन्। तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त…

स्थानीय तहले आज आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै

स्थानीय तहले आज आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दै

काठमाडौँ । आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१…

  • दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

    दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

    दार्चुला । दार्चुलाको नौगाडमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृथ्यु भएको छ । प्रहरीका अनुसार नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको गोली लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी...

  • बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

    बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

    बैतडी । बैतडीको पुर्चौंडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार...

  • टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

    टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

    एजेन्सी । भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ ।सुपर आठको खेलमा भारतले लगातार दोस्रो जित निकाल्दा बंगलादेशले लगातार दोस्रो पराजय भोगेको हो। सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै...

  • मलाई हटाउन सजिलो छैन, जादु नम्बर छ : प्रधानमन्त्री प्रचण्ड

    मलाई हटाउन सजिलो छैन, जादु नम्बर छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका उनले सरकारको नेतृत्व लिएदेखि नै आफूलाई हटाउन खोजिएको उल्लेख गरे । आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनले बताए...

  • महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

    महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता

    बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेका...