धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार
धनगढी । शुक्रबार एक युवकको मृत्युको घटनापछि उत्पन्न विवादका कारण धनगढीस्थित नोभा अस्पतालमा ढुंगामुढा भएको छ । मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् । कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय...






