May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

बजारमा बिक्री भएका खाद्य वस्तुको नमुना संकलन गरि परीक्षण गर्दा ४ प्रतिशत अखाद्य वस्तु पाइयो

बजारमा बिक्री भएका खाद्य वस्तुको नमुना संकलन गरि परीक्षण गर्दा ४ प्रतिशत अखाद्य वस्तु पाइयो

काठमाडौँ । बजारमा बिक्री वितरण भएका करिब चार प्रतिशत खाद्यवस्तु अखाद्य पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरेर ल्याएका खाद्यवस्तुको नमुना परीक्षण गर्दा ४.१० प्रतिशत नमुनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको हो। विभागले आर्थिक वर्ष २०८०/८१ मा बजार अनुगमन तथा निरीक्षण गरी तीन हजार एक सय  २५ नमुना संकलन गरेर प्रयोगशालामा…

सेती जलविद्युत् आयोजनाको निर्माण कार्य सकियो,  परीक्षण उत्पादन सुरू हुँदै

सेती जलविद्युत् आयोजनाको निर्माण कार्य सकियो, परीक्षण उत्पादन सुरू हुँदै

कास्की । पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सकिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरू भएको हो। आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ। ‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३०…

  • चुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दामा कांग्रेसमा मतभेद

    चुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दामा कांग्रेसमा मतभेद

    काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ‘एक्जिट पोलिसी’, चुनावी गठबन्धन र आसन्न १५ औं महाधिवेशनको विषयमा मतभेद देखिएको छ । गत फागुनको महासमिति बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका सांगठनिक र समसामयिक प्रस्तावमा समावेश यी तीन विषयलाई...

  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजका कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजका कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।  त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार...

  • आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागको...

  • स्थानीय तहको उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग गर्‍यो निर्वाचन आयोगले छलफल

    स्थानीय तहको उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग गर्‍यो निर्वाचन आयोगले छलफल

    काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागी उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको हो।...

  • सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन। जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गरेका थिए ।...

  • प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

    प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हहु। प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका...

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ७ सम्मका लागी स्थगित

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ७ सम्मका लागी स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्नेगरी स्थगित भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो । पदाधिकारी र पूर्वपदाधिकारीले...