May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : कांग्रेस नेता महर

सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताएका हुन । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह बढाउने र संविधान…

परराष्ट्रमन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र…

  • साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

    साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

    काठमाडौं । आजदेखि साफ यू-२० च्याम्पियनसीप शुरु हुदै छ। च्याम्पियनसिपको उद्घाटन खेलमा आइतबार नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा दिउँसो ३ बजे सुरु हुनेछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसीपको...

  • कांग्रेस र एमालेले अपारदर्शी ढंगबाट माओवादीलाई सत्ताबाट बहिर्गमन गराए : प्रचण्ड

    कांग्रेस र एमालेले अपारदर्शी ढंगबाट माओवादीलाई सत्ताबाट बहिर्गमन गराए : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कांग्रेस र एमालेले अपारदर्शी तरिकाले सत्ताबाट बहिर्गमन गराएको बताएका छन्।  शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले संख्या भएकाहरुले षडयन्त्रमुलक तरिकाले मध्यरातमा हटाउने जमर्को गरेको गुनासो गरेका हुन्।  उनले भने, ‘हामीले...

  • सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै, आजै ‘बुढी’ हाल्ने पर्व पनि

    सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै, आजै ‘बुढी’ हाल्ने पर्व पनि

    धनगढी । विशेष गरी पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आज (शनिबार) सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ मनाइँदै छ। यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ। ओल्के चाडमा बढी प्रयोग हुने दूध–दहीको जोहो गर्ने...

  • विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने...

  • सुदूरपश्चिम प्रदेशमा औलोका आयातीत बिरामी बढे

    सुदूरपश्चिम प्रदेशमा औलोका आयातीत बिरामी बढे

    कञ्चनपुर। एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ। भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ। स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

  • नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

    नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको हो ।  बैकले...