May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

धनगढीमा ३२ करोड ६० लाख लागतमा बनेको सभागृह प्रयोगविहीन

धनगढीमा ३२ करोड ६० लाख लागतमा बनेको सभागृह प्रयोगविहीन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो । दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना…

दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ : प्रचण्ड

दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुनुपर्छ : प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, ‘१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’ उनले निर्माणको अन्तिम चरणमा रहेको…

  • नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने ८ टोलीको‌ नाम सार्वजनिक

    नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने ८ टोलीको‌ नाम सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एनपिएलको टी-२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा सहभागी रहने आठ टिमको टुंगो लगाएको जनाएको हो । एनपिएलमा सहभागी...

  • विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

    विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

    कञ्चनपुर । विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् । निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय...

  • भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो

    भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो

    काठमाडौँ । भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको हो । सङ्घीय संसद्...

  • वित्तीय अपराध अनुसन्धानका लागि अलग्गै ब्यूरो गठन हुन्छ : गृहमन्त्री लेखक

    वित्तीय अपराध अनुसन्धानका लागि अलग्गै ब्यूरो गठन हुन्छ : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न सरकारले अलग्गै ‘वित्तीय अपराध अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन् ।  सिंहदरबारस्थित गृहमन्त्रालयमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि...

  • पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

    पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

    काठमाडौं । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक 'द्वन्द्व पत्रकारिताको एक दशक' पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशक' पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा...

  • एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

    एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

    धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालनको घोषणा गरेका छन् ।  धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा संघ...