May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो। किसानको पाक्न लागेको धान बाली नष्ट भयो। वर्षभरि खाने तरकारी नष्ट भयो। सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए। बस्ती बगे। थातथलो बग्यो। पशुचौपायाले अकालमा ज्यान गुमाए। बाढीकै कारण कैयौँको…

आजबाट पितृपक्ष विधिवत् रुपमा समापन हुँदै, पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष सुरु

आजबाट पितृपक्ष विधिवत् रुपमा समापन हुँदै, पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष सुरु

काठमाडौँ । आज असोज कृष्ण औँसी अर्थात्  पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।  पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ…

  • नेवि संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै गरायो सरकारको ध्यानाकर्षण

    नेवि संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै गरायो सरकारको ध्यानाकर्षण

    काठमाडौँ । नेपाल विद्यार्थी संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेवि संघका अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई शुल्क सर्वसुलभ बनाउन...

  • नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

    नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

    अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र .बाइल्याटरल कन्सल्टेसन मेकानिजमंसम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले...

  • पूर्वबाट फेरि मौसम बदली सुरु, हल्कादेखि मध्यम वर्षा हुने

    पूर्वबाट फेरि मौसम बदली सुरु, हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौँ । ठुलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र...

  • सडकमार्ग अवरुद्ध भएपछि हवाई चाप बढ्यो, एकै दिन ५५९ उडान

    सडकमार्ग अवरुद्ध भएपछि हवाई चाप बढ्यो, एकै दिन ५५९ उडान

    काठमाडौं । सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्...

  • डोटीमा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग हुने

    डोटीमा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग हुने

    बोगटान । डोटीमा असोज २० गतेबाट बोगटान प्रिमियम लिग हुने भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग बिपिएल पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो । बोगटान फुड्सिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा...