May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

धनगढी । सरकार सञ्चालनबारे सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश सरकार, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुखहरुबीच दुुई दिने प्रशिक्षण र अन्तरक्रियाको आयोजना गरेको हो । प्रदेश सरकार र स्थानीय तहबीच समन्वय सहकार्यमा गहिरो खाडल रहँदै आएको परिवेशमा शुक्रबार ‘सरकार सञ्चालन तथा…

भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान: पार्टी पछि मात्रै, ओलीमाथि प्रश्नको वर्षा

भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान: पार्टी पछि मात्रै, ओलीमाथि प्रश्नको वर्षा

काठमाडौँ । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका छन्। बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको घोषणा गरेका हुन्। पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ। उनले पार्टी…

  • क्याची मेलोडीको पछि लागेको नेपाली संगीत

    क्याची मेलोडीको पछि लागेको नेपाली संगीत

    काठमाडौं । पछिल्लो समय नेपाली गीत कति काव्यात्मक छन् ? यो प्रश्नको जवाफ सायद कोही व्यक्ति विशेषसँग खोजिरहनु पर्दैन । किनकि, गीत आफैँ बोलिरहेका छन् । अहिले नेपाली संगीत क्याची मेलोडीको पछि लागेको छ । न गहन शब्द चाहिन्छ न...

  • ‘आवश्यक सेवा’मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

    ‘आवश्यक सेवा’मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

    काठमाडौँ । आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न...

  • सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिको धनी प्रदेश हो : मन्त्री पाण्डे

    सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिको धनी प्रदेश हो : मन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको बता्रएका छन् । सुदूरपश्चिम प्रदेश कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताए हनु । मन्त्री पाण्डेले...

  • प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेलतालिका सार्वजनिक

    बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि  बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो । दशरथचन्द क्रिकेट मैदानमा...

  • कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

    कञ्चनपुर । प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैमाथि गोली चलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...