मोहना नदीमा बगेर एकजना बेपत्ता
- Eraibar
- २०७८ भाद्र १२, शनिबार ०८:१०
- 7 Shares

धनगढी, भदौ १२ (ई-रैवार)
मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । कैलालीको मोहना नदीमा तर्ने क्रममा पुरन राना बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका-३ का पुरन राना बगेर बेपत्ता भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी दिए ।
अविरल वर्षापछि आएको बाढीले मोहना नदीमा झण्डै ७ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलसँग जोड्ने पहुँच मार्ग बगाएको छ भने स्काइ फोल्डिङ पुलसँग जोड्ने मार्गमा पनि क्षति पुगाएकाले आवतजावत रोकिएको छ ।
- एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
- महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
- यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
- महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२





प्रतिकृया दिनुहोस्