June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

एउटा वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

एउटा वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

धनगढी, साउन ७ (ई–रैवार) धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का…

कैलालीबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने

कैलालीबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्न पाइने

धनगढी, साउन ६ (ई–रैवार) कैलालीबाट मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा…

  • कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

    कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

    टीकापुर, साउन ६ (ई–रैवार) कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ। जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी...

  • विद्यालय उमेरमै बिहे, कलिलैमा आमा

    विद्यालय उमेरमै बिहे, कलिलैमा आमा

    टीकापुर, साउन ५ (ई–रैवार)  कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत...

  • कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

    कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

    भजनी, असार ३१ (ई–रैवार) टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेको धेरै भएको छैन। छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो। उनको त्यो चिन्ता धेरै दिन रहेन। नयाँ...

  • बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

    बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

    धनगढी, असार ३१ (ई–रैवार)  बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनगरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा महारुद्री तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने...

  • कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    धनगढी, असार ३१ (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौना स्थित सिंहासन सामुदायिक बन उपभोक्ता समुहको भवन अगाडीबाट मंगलबार साझ प्रहरीले पाटे बाघको छाला सहित उनीहरुलाई...

  • कैलालीको मसुरिया पुगेको बाघ सिकारीले मारेको पुष्टि

    कैलालीको मसुरिया पुगेको बाघ सिकारीले मारेको पुष्टि

    कैलाली, असार ३० (ई–रैवार) गत फागुनको पहिलो साता गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको पाटबाघलाई सिकारीले मारेको पुष्टि भएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका स्थानीयले पाटेबाघको छाला बेच्न खोज्दा प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि...