June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

मोहना नदीमा बगेर एकजना बेपत्ता

मोहना नदीमा बगेर एकजना बेपत्ता

धनगढी, भदौ १२ (ई-रैवार)  मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । कैलालीको मोहना नदीमा तर्ने क्रममा पुरन राना बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका-३ का पुरन राना बगेर बेपत्ता भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना…

सेती प्रादेशिक अस्पतालमा बुधवार १९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा बुधवार १९ जनामा कोरोना पुष्टि

धनगढी, भदौ ९ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा १९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिकअस्पतालको प्रयोगशालामा बुधवार १३४ नमूनाको परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ११५ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ५ जना अस्पतालमा भर्ना भएका छन्…

  • प्रदेशमै राजपत्र छापिने, प्रदेश सरकारलाई सहज हुने विश्वास

    प्रदेशमै राजपत्र छापिने, प्रदेश सरकारलाई सहज हुने विश्वास

    धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए । उहाँले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण...

  • सुदूरपश्चिमका स्वास्थ्यकर्मीको गुनासो, ‘जोखिम भत्ता पाएनौं’

    सुदूरपश्चिमका स्वास्थ्यकर्मीको गुनासो, ‘जोखिम भत्ता पाएनौं’

    सुदूरपश्चिम, भदौ ८ (ई-रैवार) कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचार व्यवस्थापन लगायतको काममा अग्रपङ्क्तिमा  खटिने स्वास्थ्यकर्मीले दिनरात नभनी कार्यसम्पादन गरिरहेका छन्। सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम पनि बढी हुन्छ। कोरोना जोखिमकाबीच अग्रपङ्क्तिमा खटिएर काम...

  • टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

    टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

    धनगढी भदौ ७(ईरैवार) टीकापुर घटनालाई विद्रोह दिवस मान्दै कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते(आजकै दिन) टीकापुर घटना भएको थियो । सो दिनलाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

  • सुदूरपश्चिममा सोमबार १८ जनामा कोरोना पुष्टी, ५१ जना डिस्चार्ज

    सुदूरपश्चिममा सोमबार १८ जनामा कोरोना पुष्टी, ५१ जना डिस्चार्ज

    धनगढी भदौ ७(ई-रैवार) सुदूरपश्चिममा सोमबार थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर ७७४ नमुना परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। यस्तै प्रदेशभर आज ५१ जना डिस्चार्ज भएका...

  • सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि

    धनगढी, साउन २६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५९ जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिकअस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो

    छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो

    धनगढी, साउन २६ (ई-रैवार)  महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो...