कैलालीको बर्दगोरियाबाट झण्डै २ लाखसहित १८ जना जुवाडे पक्राउ
कैलाली, कात्तिक १५ (ई-रैवार) कैलालीको बर्दगोरियाबाट झण्डै २ लाखसहित १८ जना जुवाडे पक्राउ परेका छन । बर्दगोरिया-६ पृथ्वीपुरस्थित बलराम चौधरीको घरमा आइतबार राति जुवातास खेलिरहेको अवस्थामा उनी हरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीको प्रहरी टोलीले गोप्य...






