June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको पीसीआर मेशिन लगायतका सामाग्रीको खरिदको ठेक्का दिईएको छ । -प्रदीप पाठक (फ्रिडम फोरम र ई–रैवार…

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

धनगढी असार २४(ई-रैवार) सुदूरपश्चिममा बुधबर थप ६९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका ८, कञ्चनपुरका ७, बझाङका चार, बैतडी २ र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको…

  • सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

    धनगढी असार २३(ई-रैवार) पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा  १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना,धुलीखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशीक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना...

  • कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

    कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

    कैलाली, असार २३ (ई-रैवार) कैलालीमा सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने गिरोह सक्रिय भएको छ । कैलालीमा गलत तरिकाले जिल्लाका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो । गिरोह सक्रिय भएपछि जिल्ला...

  • सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    धनगढी असार २१(ई-रैवार) सुदूरपश्चिममा आईतबार ८५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको...

  • धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक...

  • सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

    सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

    कमिशनको चक्करमा मिलेमतो गर्दै गरिएका दुईदर्जन बढी त्रुटीहरुको नालीबेली (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट )– सीताराम ओझा र प्रदीप पाठक धनगढी- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी...

  • सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

    धनगढी असार १८(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहिबार तीन सय ४६ जना कोरोना संत्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी तीन सय ४६ कोरोना संक्रमित थपिएका हुन्...