June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

  धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म ५ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ हजार…

गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

गौरा पर्वको आज तेस्रो दिन : गौरादेवीलाई गौराघरमा भित्र्याउदै 

  धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिममा मनाइने गौरापर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा “ठूली गौरा ”भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ  । आज अमुक्ताभरण सप्तमीका दिन…

  • धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

    धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि

      धनगढी, भदौ ८ (ई-रैवार) धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा अध्यापन गराउँदै आएकी ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको हो । धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार पहिलो पटक शनिवार...

  • सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

    सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण

      कैलाली, भदौ ८ (ई-रैवार) सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ। सुदुरपश्चिम प्रदेशमा अहिले सम्म ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।...

  • सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

    सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

      कैलाली, भदौ ८ (ई-रैवार)  सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ...

  • कोरोनामा ध्यान, अरूले नै लिँदै ज्यान

    कोरोनामा ध्यान, अरूले नै लिँदै ज्यान

      दिलबहादुर छत्याल धनगढी, भदौ ८ (ई-रैवार)  बझाङको साइपाल गाउँपालिका १ धलौलन निवासी ४७ वर्षीया कंकादेवी बोहोराले मुटुसम्बन्धी समस्याका कारण ६ वर्षदेखि नियमित औषधि खाइरहेकी थिइन्। औषधि सकिएपछि उपचारका लागि काठमाडौं जानुपथ्र्यो। लकडाउन सुरु भएपछि न आफू काठमाडौं जान सकिन्,...

  • कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

      धनगढी, ७ भदौ (ई-रैवार) कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।...