June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,  भदौ ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८…

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, भदौ ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ७ जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका ४…

  • पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

    पत्रकारमाथि भएको आक्रमणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

    धनगढी, भदौ ३१ (ई-रैवार) सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।  महासंघको जिल्ला शाखा कैलालीमा भएको भेलाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघको जिल्ला शाखा कैलालीको...

  • लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई कर छुट

    लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई कर छुट

    काठमाडौं,  भदौ ३१ (ई-रैवार) लकडाउनमा भाडा छुट गर्ने घरधनीलाई घरबहाल कर छुट दिने निर्णय गरेको छ । धनगढी उप–महानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको हो । मनकारी घरधनीलाई राहत पुगोस भनेर उप–महानगरपालिकाले...

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा...

  • सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    धनगढी, भदौ ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ८ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार ८ जनाले कोरोना जितेको जानकारी दिएका हुन । महाशाखा प्रमुख कार्कीका अनुसार डोटीबाट ४...

  • सञ्चार गृहमै पत्रकारमाथिको आक्रमण दुःखद : नगरप्रमुख वड

    सञ्चार गृहमै पत्रकारमाथिको आक्रमण दुःखद : नगरप्रमुख वड

    धनगढी, भदौ २८ (ई-रैवार) धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले दिनेश सञ्चार गृह र पत्रकारमाथि कार्यालयमै प्रवेश गरेर गरिएको आक्रमणको घटना अत्यन्तै दुःखद भएको बताएका छन् । दिनेश सञ्चार गृहमै पुगेर नगरप्रमुख वडले घटनाको निन्दा तथा भत्र्सना गरेका हुन । समाचारमा...