June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

  दिलबहादुर छत्याल र जगत खड्का धनगढी–बझाङ, असोज ११ (ई–रैवार) २६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो। निर्मलाको हत्याको घटनाको दोषी पत्ता लगाउन सायद सवैभन्दा बढी छानबिन समिती गठन…

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि, कैलालीमा मात्रै ४७ जना सङ्क्रमित थपिए

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि, कैलालीमा मात्रै ४७ जना सङ्क्रमित थपिए

धनगढी, असोज ११ (ई–रैवार)  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसनर पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४०४ नमुनाहरुमध्ये ४८ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका सुचना अधिकारी…

  • सुदूरपश्चिममा पठनपाठन पुन: सञ्चालन गर्न वैकल्पिक विधि छनोटमा अलमल

    सुदूरपश्चिममा पठनपाठन पुन: सञ्चालन गर्न वैकल्पिक विधि छनोटमा अलमल

    धनगढी, असोज ११ (ई–रैवार) कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलाली लगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण...

  • धनगढी उप–महानगरपालिकाद्वारा ३ हजार ६ सय ९९ को पिसिआर परीक्षण

    धनगढी उप–महानगरपालिकाद्वारा ३ हजार ६ सय ९९ को पिसिआर परीक्षण

    धनगढी, ११ असोज धनगढी उप–महानगरपालिकाले  ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको छ । उप–महानगरपालिकाले आईतबार सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ३ हजार ६ सय ९९ जनाको पिसिआर परीक्षण गरेको हो । धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वडले...

  • अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

    अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

    धनगढी, असोज ११ (ई–रैवार) सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् । कञ्चनपुर प्रहरी र क्षेत्रिय अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिईएको हो । जिल्ला प्रहरी कार्यालय...

  • कैलालीको गौरीगंगामा विकासका नाममा अनियमितता भयो– कांग्रेस

    कैलालीको गौरीगंगामा विकासका नाममा अनियमितता भयो– कांग्रेस

    चौमाला, असोज १० (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली कांग्रेस नगर कार्यसमितिले ठहर गरेको छ । शनिबार चौमालामा पत्रकार सम्मेलनमार्फत् नगरपालिकाभित्र विकास निर्माणका साथै कोरोनाका नाममा अनियमितता गरेको आरोप लगाएको हो । शनिबार...

  • सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...