कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै प्रसाशनलाई बुझाए ज्ञापन पत्र
धनगढी, असोज २३ (ई-रैवार) बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई बिभिन्न बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन । नेबिसंघ,अनेरास्वबियु ,अखिल क्रान्तिकारी लगाएत...






