June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने

धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने

धनगढी, असोज ३० (ई-रैवार) डोटीको दिपायलदेखी नियमित हवाई सेवा आजबाट सुरु भएको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी-दिपायल नियमित समिट एयरको जहाजले आज बिहान सिट क्षमता अनुसार हवाई सेवा आज देखि सुरु भएको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख बुढथापाका अनुसार विहान धनगढीबाट १६ जना यात्रु लिएर गएको जहाज दिपायलबाट १३ जना…

टीकापुरमा विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

टीकापुरमा विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

टीकापुर, असोज ३० (ई-रैवार)   समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो। कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ। छ लेन सकड…

  • धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा घाइते महिलाको मृत्यु

    धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा घाइते महिलाको मृत्यु

    धनगढी,असोज २९ (ई-रैवार)  धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको हो ।...

  • कोरोना जोखिम बढ्दै, सर्वसाधारण मास्क लगाउन छोड्दै

    कोरोना जोखिम बढ्दै, सर्वसाधारण मास्क लगाउन छोड्दै

    दिलबहादुर छत्याल धनगढी, असोज २९ (ई-रैवार) धनगढीको केन्द्र मानिने एल एन चोकमा रहेको एक पुस्तक पसलमा पुस्तक किन्न आएकी कलेज पढ्ने दुई किशोरीले मास्क लगाएका थिएनन् । मास्क किन नलगाएको भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो,‘हामीले त मास्क लगाउन छोडिसक्यौं, बरु...

  • सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्ति अभाव

    सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्ति अभाव

    सुदूरपश्चिम, असोज २९ (ई-रैवार) कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका  बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने...